CFC weekly Quiz competition
गत हप्ता सोधिएको प्रश्नको सहि जवाफ स्वेज नहर रहेको छ । प्रश्नकाे सहि उत्तर दिनेहरुमध्येबाट गाेलाप्रथा गरि विजेता हुनु भएको बिनिता बराललाई हार्दिक बधाई व्यक्त गर्दै अन्य सहभागीहरुलाई धन्यवाद व्यक्त गर्दछौं ।

About The Author